सात उपसचिवलाई कारबाही गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौं, ३ जेठ – निर्वाचन आयोगले निर्वाचनका क्रममा काममा अटेरी गर्ने ७ उप सचिवस्तरका कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको छ ।

बुधबार एक विज्ञप्ती निकाल्दै आयोगले निर्वाचनको कार्यका लागि खटिने क्रममा केही कर्मचारीहरुले आयोगले तोकेको जिम्मेवारी पूरा गर्न अटेरी गरेको र आयोगले दिएको नियुक्तिसमेत नलिई गैर जिम्मेवार व्यवहार गरेको देखिएको भन्दै सम्बन्धित मन्त्रालय तथा निकायलाई कारबाहीको सिफारिस गरेको जनाएको छ ।

यी हुन् कारबाहीमा परेका उपसचिवहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार