https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रधानमन्त्री दाहाल जेठ ८ मा राजीनामा दिदै

काठमाडौं, ४ जेठ  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता हस्तातरण गर्न जेठ ८ गते रानीनामा दिने मनस्थिती बनाएका छन्। कांग्रेसंग भएको समाझदारी अनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनाव अगावै राजीनामा दिने भएका हुन्

प्रधानमन्त्रीले ८ गते संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको मााओवादी केन्द्रका नेता बर्षमान पुनले बताए । – कान्तिपुर दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार