https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

बागलुङ बजारमा भास्सियो जमिन : घरमा नबस्न नगरपालिकाको आग्रह

जेठ ८, बगालुङ – बगालुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् । आइतबार बिहान १० बजेको समयमा एकाएक जमिन केही फिट तल भास्सिएपछि आसपासका तीन परिवारलाई अन्यत्र सर्न आग्रह गरिएको छ ।घरछेउमै जमिन भ्वाङ परेपछि स्थानीय डिलबहादुर किसान, नन्दकुमारी सर्किनी र चेली थापाको परिवारलाई २४ घण्टा घरमा नबस्न जिल्ला प्रशासन कार्यलय र बागलुङ नगरपालिकाले आग्रह गरेको छ । आजको   अन्नपुर्णमा खबर छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार