सागर विरहीको लय शव्दमा चेकलमा चौरी गाई (भिडियो सहित )

काठमाडौं , १९ जेठ – गीत संगीत मार्फत आफ्नो बेग्लै पहिचना बनाउन सफल सर्जक,गायक,कम्पोजर सागर विरहीको शव्द तथा लय सिर्जनामा नयाँ गीत सार्वजनिक भएको छ ।
रामजी खाँड र यमुना मगरको आवाज रहेको गीतमा माया प्रेमलाई विषय बस्तु बनाइएको छ । यमुना मगरको प्रस्तुती रहेको सो गीत संगम डिजिटलले बजार व्यवस्थापन गरेको छ ।
गीतको म्युजिक भिडियो निर्देशन गरेका छन प्रकाश भट्टले । आफ्नो विगतका सिर्जना जस्तै यो सिर्जनालाई पनि सबैले मन पराइदिनमा आँफु आबादी रहेको विरहीले हामीलाई बताउनु भयो ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार