https://www.saurabhgroup.com/

सुमेघ नौ पटक ड्रयागन एयरको उत्कृष्ट ट्राभल

काठमाण्डौ, २४ जेठ  – सुमेघ ट्राभल्सले लागातार नौ पटक ड्रयागन एयरको उत्कृट ट्राभल एजेन्टको पुरस्कार जितेको छ । गत
सोमबार साँझ काठमाडौंमा आयोजित एक समारोहमा सुमेघले ड्र्यागन एयरको उत्कृष्ट ट्राभल एजेन्टको पुरस्कार जितेको हो ।
एयरलाइन्सले प्रत्येक बर्ष आफ्नो टिकटहरु बेच्ने ट्राभल एजेन्सीहरुबाट उत्कृष्ट एजेन्टलाई प्रदान गर्ने पुरस्कार समारोहमा सुमेघले प्यासेन्जर तर्फको पुरस्कार जितेको हो । ड्र्यागनले सन् २००८ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ ।
प्यासेन्जर्स तर्फको अन्य पुरस्कारहरु क्रमस ओशो ओल्र्ड ट्राभल्स,  गोरखा भिजन ट्राभल्स एण्ड टुर्स र सेरन ट्राभल्स छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार