निर्देशिका ल्याउँदै प्रहरी, के के गर्न नपाईने ?

काठमाडौं, २५ जेठ – नेपाल प्रहरीले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ ।

प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पीसीसी बैठकले पारित गरेको छ ।

प्रहरी अहिले सम्म २०६० मा जारी सञ्चारसम्बन्धी नीतिकै भरमा थियो । -कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार