‘जनसत्ता’ ब्युँताउँदै माओवादी केन्द्र

रुकुम, २५ जेठ  – स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ता का जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् ।

कुनुनले तत्कालीन जनसत्ता को लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेको छन् ।

हाललाई रुकुमका बाफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भएपनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ असघ बढाइने माओवादी केन्द्रले जनाएको छ ।-  नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार