काठमाडौं, ७ असार – नेपाली कांग्रेसले १४ गतेको निर्वाचनमा प्रचा प्रसारका लागि कमान्डर तोकेको छ ।
रामचन्द्र पौडेल संयोजकत्वको केन्द्रीय निर्वाचन परिचालन समिति बैठकले दोस्रो चरणमा निर्वाचन हुने ३५ जिल्लामा केन्द्रीय नेता खटाएको हो ।
यसरी खटिउका नेतालाई तोकिएको जिल्लामा बसेर पार्टीका उममेदवारलाई जिताउन सक्रिय हुन समितिले निर्देशन दिएको छ ।- नागरिक दैिनक