सदिपको एन्टेनाको चर्चा चुलिँदै (भिडियो सहित)

गायक सदिप समर्पण राईको उत्कृष्ट आवाज रहेको पप गीत एन्टीना सार्वजनिक भएको छ ।
अप्सरा एल्वममा समावेश सो गीत निकै रमाइलो छ भने गीतले एउटा सन्देश समेत दिन खोजेको छ ।
हामी सँग कुरा गर्दै सदीपले अप्सरामा समावेश हुने गीत मध्ये एउटा उत्कृष्ट गीत यो पनि भएको हुँदा सबैले मन पराइदिनेमा आफु आशावादी रहेको  बताउनु भयो ।


श्रीकृष्ण लुईटेलले रमाईलो शव्द सिर्जना गरेको सो गीतमा सदीप समर्पण राई र गीता राईको आवाज रहेको छ भने गीतम संगीत नेत्र काफ्लेको रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार