भित्री बस्त्र नलगाएको भन्दा जागीर बाट निकाला

नौकरीबाट निकालिनुका धेरै गम्भिर कारणहरु त तपाई हामीले सुनेकै छौं । के तपाईले कहिल्यै सोच्नुभएको छ कि भित्री बस्त्र (ब्रा) नलगाएर अफिस गएकै कारण कसैलाई नौकरीबाट निकालिन्छ भनेर ?

यस्तै केही अजीब घटना बेलायतमा भएको छ । एक बारमा काम गर्ने २२ वर्षीया युवती केट हनाले ब्रा नलाएर काममा गएकै कारण जागिर गुमाउनु परेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै केटले आफूलाई नौकरीबाट निकालिएको बताएकी छन् । र त्यसको कारण ब्रा नलाएर अफिस जानु भएको थाहा पाउँदा आफू अचम्ममा परेको पनि उनले बताएकी छन् ।

फेसबुकमा ग्रे कलरको टीसर्टमा खिचिएको फोटासँगै स्टाटस पोस्ट गरेकी छन् । उनले बताएकी छन् त्यो त्यही टीसर्ट लगाएर काममा गएकी थिइन् ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार