अर्जुन र अन्जुले तीज गीत गाउदा यसरी नाचे प्रेम थापा (भिडियो सहित)

कृष्ण आचार्य,असार १३ – अन्जु पन्त र अर्जुन खड्काको आवाजमा रहेको नयाँ तीज गीत विउटी फुल सार्वजनिक भएको छ ।
फरक खालको म्युजिक भिडियो सहित सार्वजनिक भएको सो गीत छोटो समयमै सबैको मन जित्न सफल भइरहको छ ।
लक्ष्मी सापकोटाको शव्द सिर्जना गरेको सो गीतमा संगीत सागर विरहीले बनाएका हुन ।


माया प्रेममा एकले अर्कोलाई प्रसशा गरेको विषय बस्तु बनाएको गीतमा प्रेम थापा र समिता सापकोटाको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।
समिता डिजिटलले बजार व्यस्थापन गरेको सो गीतमा म्युजिक भिडियो निर्देशन प्रेम थापाले गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार