http://jagdambacement.com/

रोल्पामा मतपेटीकामा आगो लाग्यो, मतदान स्थगित

काठमाडौं, १४ असार – रोल्पाको भनभने मतदान केन्द्रमा मतदान स्थगित भएको छ । अज्ञात मतदाताले मतपत्रमा केमिकल हालेर भोट खसालेपछि मतपेटिकामा आगो लागेको छ । मतपेटीकामा आगो लागेपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार