काठमाडौं, १४ असार – रोल्पाको भनभने मतदान केन्द्रमा मतदान स्थगित भएको छ । अज्ञात मतदाताले मतपत्रमा केमिकल हालेर भोट खसालेपछि मतपेटिकामा आगो लागेको छ । मतपेटीकामा आगो लागेपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।