मेलम्चीको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणमा पनि यही पानी प्रयोग गरिनेछ ।
आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बागमतीबाट पानी ल्याई प्रशोधन गरेर प्रयोग गरिने बताए । त्यसका लागि नदीबाट ६० एमएमका दुईवटा पाइपमा पानी ल्याई प्रशोधन केन्द्रमा पानी संकलन गरिनेछ । संकलनपछि प्रशोधन गरेर उक्त पानी बिछ्याएका पाइपद्वारा विभन्न स्थानमा रहेको पानी पोखरीमा पु¥इने उनले बताए ।
पोखरीबाट बिछ्याइएका पाइपमा पानी पठाई वितरण गरिने उनले बताए । उक्त प्रmित्रया असारदेखि सुरु भएर कात्तिक महिनासम्म जारी रहनेछ ।
आजको कान्तिपुरमा खबर छ