https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

झापाको कन्काई नगरपालिकामा एमालेको अग्रता

काठमाडौं, १५ असार — झापा जिल्लाको कन्काई नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

एमालेका मेयर उम्मेदवारले २३६ मत प्राप्त गरेका छन् भने उपमेयर उम्मेदवारको २०५ मत छ ।

कांग्रेसका मेयर उम्मेदवार १२३ मतका साथ दोस्रो स्थानमा छन् । उपमेयर उम्मेदवारले भने १४० मत ल्याएकी छन् ।

राप्रपा उम्मेदवार पाँच मतका साथ तेस्रो स्थानमा छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार