https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

३०७ स्थानीय तहको मतगणना शुरु

काठमाडौं,  असार— स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार निर्वाचन सम्पन्न भएका ३३४ स्थानीय तहमध्ये ३०७ स्थानीय तहको मतगणना शुरु भएको छ ।भ्भिअतष्यल ऋयmष्ककष्यल
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० मा प्राप्त विवरण अनुसार, अव २५ स्थानीय तहको मतगणना शुरुहुन बाँकी रहेको छ ।
उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र ताप्लेजुङ जिल्लाको एउटा मतदान स्थलको मतपेटिका संकलन हुने क्रममा रहेको बताइएको छ ।
हिजो मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाँउपालिका वडा नं। १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं। ३ को पाण्डु मा।वि। मतदान केन्द्रमा भोलि मतदान हुने कार्यक्रम छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार