शिव अखेली र सिता श्रेष्ठको कामना अमेरिकाबाट अप्रवासी नेपालीलाई फिर्ता नफठाइदेउँ

काठमाडौ । नेपालीहरु रोजगारी सिलसिलामा अहिले धेरै अमेरिकामा रहेका छन । अमेरिकी नयाँ राष्ट्रपति डोनाल्ट ट्रमले तल्लो बाटो गएका अप्रवासीलाई फिर्ता गर्ने लिएपछी अप्रवासी नेपाली फिर्ता हुन थालेका छन ।

बैंक र साहुकोमा घर जग्गा धितो राखेर तल्लो बाटो हुदै अमेरिका गएका नेपालीहरु समेटेर कलाकारहरुले गीत तयार गरेका छन । गायिका शिवा अखेली र सिता श्रेष्ठले उँ नम शिवाय उँ बासु देवाय नेपाली नफर्काइदेउ भनी गित मार्फत कामना गरेका छन । म्युजिक नेपाल ले बजारमा ल्याएको उत्त गीतमा राज सुवेदी , रविना , युवराज र राजेन्द्र ले अभिनय गरेका छन ।

अनुप सिवाकोटीले सम्पादन गरेको भिडियोमा कुमार के.सी ले निर्देसन गरेका हुन।

हेर्नुहोस गीतको भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार