गच्छदारको गाउँमा काँग्रेस विजयी

इनरुवा, १६ असार । सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अरविन्द्रकुमार विश्वासले ६२० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोहि पार्टीका ललितनारायण चौधरीलाई १४० मत अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार