लक्ष्मी गौतम दुव्लाए पछि तेजशलाई तनाव भो (भिडियो सहित)

हरितालीका तीजको अवसरमा धेरै गीत गाउने र लेख्ने मध्येका एक तेजश रेग्मीको तीज गीत सार्वजनिक भएको छ ।
गाउले पाराका गीत बनाउन र गाउन सिपालु रेग्मी यो बर्ष करिव विस ओटा तीजका गीत सिर्जना गरेका छन भने ति गीतहरु क्रमश सार्वजनिक हुँदै पनि आइरहेका छन ।
उनको पछिल्लो समय सार्वजनिक भएको गीत हो यसै त रौइरहने मन मा तेजशले लय,शव्द सिर्जनाका साथ साथमा अभिनय समेत गरेका छन ।
माया प्रेममा विछोड भए पछि प्रेमीहरुको विचमा हुने कुराकानीलाई गीतले विषयबस्तु बनाएको छ ।
गीतमा तेजश रेग्मी र लक्ष्मी गौतमको आवाज रहेको छ । गीतमा निकै उत्कृष्ट शव्द तथा लय सिर्जना गरिएको छ ।
हामी सँग कुरा गर्दै रेग्मीले गीत सबै स्रोता दर्शकले मन पराइदिनमा आफु आबावादी रहेको बताउनु भयो ।
कामना डिजिटलले बजार व्यवस्थापन गरेको सो गीत लक्ष्मी गौतमको प्रस्तुती रहेको छ भने गीतको म्युजिक भिडियो निर्देशन गरेका छन शंकर वि.सीले ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार