गायक प्रेमको यसपालीको तीज जापानीज रेलैमा (भिडियो सहित)

जापानमा रहेर पनि काम र गीत संगीतमा उत्तीकै सक्रिय रहेका सर्जक तथा गायक प्रेम सापकोटाको आवाज रहेको नयाँ तीज गीत जापानीज रेलैमा सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक सापकोटाले आफ्नो विगतका गीत जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।
नव सर्जक दिनेश सापकोटाले उत्कृष्ट शव्द सिर्जना गरेको सो गीतमा प्रेम सापकोटा सोनु र देवी घर्तीको आवाज रहेको छ भने गीतको लय सिर्जना प्रेमलेनै बनाएका हुन ।
स्मुति तिमिल्सीनाको भिडियो निर्देशन रहेको सो गीत हमाल म्युजिकले बजार व्यवस्थापन गरेको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार