https://www.saurabhgroup.com/

छत्रदेव गाउँपालिकाकाका जनप्रतिनीधिहरुले पदभार ग्रहण गरे

अर्घाखाँची२० असार-  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका  जनप्रतिनीधिहरुले सफत ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।

छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ प्राेख्रेल र उपाध्यक्ष तुलसा देवी श्रेष्ठ सफत खादै 

त गराए थिए । गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले आठ वटै वडाका सदस्यलाई सफत गराए ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ र गाउँपालिकाका आठ वटै वडा अध्यक्षलाई निर्वाचन अधिकृत पुष्पराज शाहीले सफ

 

सफत ग्रहणपछि सम्पूर्ण पदाधीकारीहरुले छत्रदेव गाउँपालिकामा पदग्रहण गरेका छन् । पदाधिकारीहरुलाई गाउँपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले स्वागत गरे ।
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या ८)
१ वार्डबाट नेपाली कांग्रेस  प्रकाश् राज पन्थी
२ वार्डबाट कांग्रेस राजेश कुमार पन्थी
३ वार्डबाट नेकपा एमाले  तेज प्रसाद खनाल
४ वार्डबाट नेपाली कांग्रेसका अशोक श्रेष्ठ
५ वार्डबाट कांग्रेस बालकृष्ण श्रेष्ठ
६ वार्डबाट कांग्रेस कमल पौडेल
७ वार्डबाट नेकपा एमाले शाेभाखर पाण्डे
८ वार्डबाट नेपाली कांग्रेस   राज कुमार श्रेष्ठ