http://jagdambacement.com/

७५ हजार म्यादी प्रहरीको विदाई

भक्तपुर, २२ असार – लम्कीचुवा नगरपालिका ८ भलभंगा कैलालीका २० बर्षीय खड्गप्रसाद देवकोटा एक साप्ताहिकपत्रिकामा कार्यरत थिए ।स्थानइि तह निर्वाचन सुरक्षाका लागि चैन २५ गते म्यादी प्रहरीमा भर्ना भएका उनी शुधबार बाहिरिए ।

९० दिन म्यादी प्रहरीको जिवन जिएँ उनले भने -‘फौजी जिवन अनुशासन चेन अफ कमानडले तान्यो तर, बाध्यता जानैपर्यो’, उनले भने -फौजी पेसा मन पाराउने खडगप्रसादले म्यादी प्रहरी हुनुअघि नैप्रहरीको असई पदमा जागिर खाने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि चैत २५ मा भर्तीगरिएका म्यादी प्रहरीलाई सरकारले बुधबार प्रमाण्पत्रसहित विदाई गर्यो । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी राख्ने विषमा केही निर्णय भएन।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार