बिजुलीका लागि अमेरिकाले करिव ५२ अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौं, २३ असार – विद्युत प्रसारण लाईन सबस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।

अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ बर्षअघि स्थापना गरेको मिलोनियम च्यालेन्ज कोअपरेसन एमसीसी मार्फच उक्त सहयोग नेपालले पाउने भएको हो ।

दुई देशका अधिकारीबीच मंगलबार भएको वार्तामा सहयोगको टुंगो लागेको हो ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार