काठमाडौं, २५ असार – राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेखवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ ।
त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्टपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग थप करोड रुपैपाँ मागेको हो ।
राष्टपत कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । – नागरिक दैनिक