http://jagdambacement.com/

पेन्सनको लोभ : मुख्य सचिव-राजीनामा नदिई एडीबीको जागिरमा !

मुख्य सचिवको गरिमा बिर्सेर सहसचिवस्तरको जागिरमा

काठमाडौं, २९ असार –  मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ बर्ष सेवा गरेबराबरको पेन्सन् बढाउने लोभमा आफ्नो पद अतिरिक्त समुहमा राखी एडीबीको ३ बर्षे जागरिमा जान लागेका हुन् । –कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार