https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रचण्ड काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार

काठमाडौं, ३१ असार – संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन् ।

देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्ने भएका छन् । प्रचण्ड शनिबार काठमाडौं फर्कने कार्यक्रम छ ।- नागरिक दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार