काठमाडौं, १ साउन – तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढाीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् । नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ ।
‘१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणलाीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौं’, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने -अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सुचना प्रकाशित कानुनसरह बनाईसकाले कारवाही हुनेछ ।कान्तिपुर दैनिक