https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

शिक्षा अधिकारीमाथि नासुले गरे झापड र चप्पल प्रहार

जनकपुर, ४ साउन –  अवैध निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नयाब सुब्बाले चप्पल प्रहार गरेका छन् ।

उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्याल्यमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिनादर्ता सञ्चालमा रहेका विद्यालयलार्य भन्दै कार्यकक्षमै सोमबार झापड र चप्पल हानेका हुन् । – अन्नपुर्ण दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार