एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

काठमाडौं, ४ साउन – महालेखा नियन्त्रणको  कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व  आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ ।

सफ्टवेयरले काम गर्न छोडेपछि महालोले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित  नेपाली नियोगहरुलाई निर्देशन दिएको छ ।

महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए । – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार