रातारात भागे एलडीओ : सीडीओ कार्यकक्षको टेबुल तोडफोड ?

जुम्ला, ५ साउन –  जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् ।

जताले गरेको विकासर्लाइ लत्याउँदै भुक्तानी नदिई एलडीओ भागे पनि प्रशासन कार्यालय मुदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन्। –  नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार