यो कस्तो अचम्म ! टाउको नभएको बच्चा जन्मियो

रुकुम, ६ साउन –  रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । 

बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । २२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो । – नेपाल समाचारपत्र दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार