http://jagdambacement.com/

नेपाली भाषाको टिभी प्रसारणमा रोक : थप आन्दोलित बने नेपालीभाषी

सिलगुढी, ९ साउन – पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ ।
ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ ।

भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिका नेपालीभाषी थप आन्दोलित बनेका छन् ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार