https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुईको पाएपछि परदेशिनुपर्यो: लोकमानसिंह कार्की

काठमाडौं, ११ साउन –तत्काकिलक प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह काकीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्न बाध्य भएको बताउनुभएको छ ।

केही महिनायता प्रवासमा रहँदै आउनुभएका कार्कीले दरभाषसंवादका क्रममा तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जबाफ दिदै भन्नुभयो मैले देश छाडेको होईन, छोडाईएको हो ।- घट्ना र विचार साप्ताहिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार