सरकारी निकायवाट भदौदेखि उपत्यकामा इ–पेमेन्ट

काठमाडौं, १२ साउन – सरकारी निकायवाट हुने भुक्तानी अब सिधै सेवाग्राहीको खातामा जाने भएको छ । सरकारले भदौदेखि विद्युतिय भुक्तानी (इ–पेमेन्ट सिस्टम) बाटै चेक भुक्तानी गर्ने भएको छ ।

चेक भुक्तानीलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै अनलाइनबाटै सिधै खातामा रकम जम्मा गर्ने व्यवस्था गर्न लागिएको हो । – कारोबार दैनिक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार