परदेशबाट फर्किदा न श्रीमती, न सम्पत्ति : नौमहिने दुधे सन्तान छाडेर हिड्ने यी आमा !

गुल्मी, १८ साउन – ईस्मा गाउँपालिका ३ सिम्पानीका ३७ बर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो ।
विदेशमा काम गर्न थालेको २४ बर्ष भए पनि थापा प्रत्येक बर्ष बिदामा घर आउँछन् । उनको विवाह भएको १३ बर्ष भयो ।


नौमहिने छोरा र दुई छोरी छाडेर बेपत्ता ईस्मा गाउँपालिका ३ की विना थापा । तस्विर सौजन्य

श्रीमती एक छोरा र दुई छोरीको पिता बाबुराम विदा सकेर हरे बर्ष खुसीखुसी काममा फर्कन्थे । तर, यसपटकको उनको यो विदा निकै पिडादायी रह्यो ।

नौ महिने दुधे बालक छाडेर श्रीमतीले घर छाडेपछि बाबुरामको विदा पिडादायिक भएको हो ।- नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार