गणेश बस्यालको नाचु नाचु लाग्ने तीज गीत (भिडियो सहित )

सम्झना लामिछाने र गणेश बस्यालले आवाज दिएको तीज गीत कोकाकोला ज्यान सार्वजनिक भएको छ ।
ज्योति राना को प्रस्तुतिमा कोकाकोला ज्यान को गायक तथा सर्जक  गणेश बस्याल प्रवास मा रहेर पनि गीत सङ्गीत मा अत्यन्तै माया गर्ने सर्जक तथा गायक हुन ।


गणेश बस्यालको लय तथा शव्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ ।
हिम सम्झौता जिजिटलले बजार व्यवस्थापन गरेको सो गीतमा म्युजिक भिडियो निर्देशन एकेन्द्र सारा शंकरले गरेका छन ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार