भक्तपुरका किसानले भ्यागुतालाई खेतमै गएर भोज खुवाए

काठमाडौं, २४ साउन –भक्तपुरका किसानले सोमबार भ्यागुतालाई भोज खुवाएका छन् । उनीहरुले खेतमै पुगेर भ्यागुतालाई भोज खुवाएका हुन् ।

प्रत्येक बर्ष रक्षाबन्धनको दिन खेतखेतमा पुगेर भ्यागुतालई भोज खुवाउने परम्परा छ । यसलाई नेपाल भाषमा ब्या चा जानक वानेगु भनिन्छ ।

ब्यांगको अर्थ भ्यागुतो र जानक वानेगुको अर्थ खाना खुवाउन जाने भन्ने बुभिन्छ ।- नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार