डा. केसीको स्थिती नाजुक : अनशनस्थिलमै आईसीयुमा चाहिने सबै उपकरण तम्तयार

काठमाडौं, २४ साउन – प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिती खस्कदै गएपछि अनशनस्थिलमै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष आईसीयु मा चाहिने सबै उपकरण तम्तयार राखिएका छन् ।

डा. केसी १५ दिनदेखि त्रिवि शिक्षण स्पताल हातमा ७ बुँदे माग राखी ११ औँ आमरण अनशन गरिरहेका छन् । अनशनस्थलमा हाल २४ घण्टै वरिष्ठ चिकित्सकलाई राखिएको छ ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार