राप्रपा फुट्नुको रहस्य के रहेछ ?

काठमाडौं, २५ साउन – बर्तमान सरकारमा उपप्रधानमन्त्रीको खोजेको दर्जासहित भाग नपाएका कारण पार्टी अध्यक्ष कम थापा प्रतिपक्षी नेकपा एमालेतिर लहस्सिएपछि राप्रपा विभाजित हुनु पुगेको छ ।

यो विभाजनले कमल थापाको राजनीतिक भविष्यलाई चरम सङ्कटमा पुर्याएको छ ।

आउँदो निर्वाचनपछि थापालाई राजनीतिक परिदृश्यमा देख्न नपार्ईने संकेत यस घट्नाले गरेको छ ।- घट्ना र विचार साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार