https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन पुर्व राजा ज्ञानेन्द्र थाईल्यान्डमा

काठमाडौं, २५ साउन – पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन ।

नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई टाढा पुर्याउनुपरेको छ । पुर्व राजा ज्ञानेन्द्र ज्ञानेन्द्र अहिले बैंककमा हुनुहुन्छ ।

छोरा पारसबाहेक पुर्वराजा ज्ञानेन्द्र रानी कोमल, बुहारी हिमानी र नातिनातिनी गरी पुर्वराजपरिवारका सबै सदस्य अहिले बैंककमा छन् ।

सपरिवार बैंकक पुग्नुलाई कतिले स्वाास्थ्य उपचारका लागि भन्ने अनुमान गरे पनि उहाँहरु स्वाथ्य उपचार या घुमघामका लागि बैंकक पुग्नु भएको भने होईन ।

प्राप्त जानकरी अनुसार राजा ज्ञानेन्द्र आफ्नी जेठी नातिनी पुर्णिका राज्यलक्ष्मी शाहको कलेज भर्नाका लागि बैंकक जानुभएको हो । – घट्ना र विचार साप्ताहिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार