ADBL ad ver 1

ADBL ad ver 1

राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने पत्रकार जेल चलान

काठमाडौं, ३२ साउन – राष्ट्रपतिविरुद्ध उछालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा—द्धेष फैलाउने पत्रकार सोनमकुमार सुनार जेलचलान भएका छन् ।

कपिलवस्तुस्थित सउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियो हुँदाको स्टेशन म्यानेजर रहेका प्युठानवासी उनी त्यहीँबाट समाातेर काठमाडौं ल्याइएका हुन् ।

असार २९ गते विहान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदातलको साउन २३ गतेको आदेशअनुसार विधुतीय कारोबार ऐन, २०६३ को दफा ४७, ५६ र ७६ बमोजिम ५ बर्ष कैद मागदावी भएकामा सोको भुक्तानका निमित केन्द्रीय कारागार चलान गरिएको छ ।, – जन आस्था साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार