रामचन्द्र काफ्लेले बुढीको पोल खोल्छु भनेर बजारमा अाए (भिडियो सहित)

यो वर्ष तीज को अबसरमा निकालिएका तीज कोशेलीहरु लगभग सार्बजनिक भएर सकी सकेकाछन् । तर रामचन्द्र काफ्ले र प्रिय भण्डारीको स्वरमा रहेको “मेरो बुढाको पोल खोल्छु ” यो बर्सको अन्तिम अन्तिम तीज कोशेलीको रुपमा बजारमा सार्बजनिक भएको छ ।

स्वविमन क्रियशनले बजार व्यवस्थापन तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीतको भिडियो सार्बजनिक भएको छ । पार्वती राइ, राजु महोत्रा, यम पुन र दानवीरको अभिनय रहेको भिडियोको सम्पादन निर्देशन बिष्णु भट्टराईले गरेका छन् ।
आफ्नो घर र परिवारको ख्याल नगर्ने, जति पैसा कमाए पनि बचाउन नसक्ने जस्ता बिसय बस्तु समेटिएको तीज गीत बजारमा आएको छ हेरौ अत्यन्तै समसमुहिक तीज गीत “मेरा बुढाको पोल खोल्छु“।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार