प्रचण्ड जि.सि. र प्रिति आले को आवाजमा गाँउका लाउरे (फुल्यो बामरी २) भिडियो सहित

बुटवल, ११ भदौ – नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल सर्जक तथा गायक प्रचण्ड जी सी को संगीत, सुबास के. सि. को शब्द अनी प्रचण्ड जि.सि. र प्रिति आले को आवाजमा गाँउका लाउरे (फुल्यो बामरी २) लाेक दाेहाेरी साकुरा मल्टी मिडिया हाउसले बजारमा ल्याएकाे छ ।

गीतको म्युजिक भिडियो यस्तो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार