https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

आधूनिक बैंकिङ्ग व्यवस्थापन र अर्थव्यवस्था नामक पुस्तक विमोचन

काठमाण्डौ– लेखक सुरोज टण्डन द्धारा लिखित आधूनिक बैंकिङ्ग व्यवस्थापन र अर्थव्यवस्था सोमबार बिमोचन गरिएको छ । उत्सव बुक्स प्रकाशन गरेको पुुस्तकका नेपाल वितिय संस्था कर्मचारी संघ कृर्षी बिकास बैकले एक कार्यक्रमको आयोजना गरि अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले बिमोचन गरेका हुन् ।

पुुस्तकमा बैंकिंग व्यवसाय र यसै क्षेत्रका कथा, व्यथा, चुनौती र अवसर र समस्याका बारेमा उजागर गर्ने प्रयास गरिएको छ । ११ बर्षदेखि अध्यापन बैंकीङ पेशामा संलग्न टण्डनका यसअघि यो तिनबटा पुुस्तक हरु सार्वजनिक भई सकेका छन् । ३ सय ९५ मूल्य तोकिएको पुस्तक ३ सय ५६ पृष्ठको छ ।
फोटोफिचर

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार