आयल निगमको भ्रष्टचारमा तानिए पूर्वमन्त्री बोहोरा

काठमाडौं, १४ भदौ – नेपाल आयल निगमको जग्ग खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्ति मन्त्री दीपक बोहोरासम्म तानिएका छन् ।

जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ । निगम खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांदले मंगलबार पुर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका छन् ।

निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी, पालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुन्धानमा संलग्न सांसदको ठहर छ ।- नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार