स्वास्थ्यमन्त्रीलाई स्वाइन फ्लु !

काठमाडौं, १६ भदौ –स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात स्वाइन फ्लु देखिएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको प्रयोगशाला प्रतिवेदनमा स्वाइन फ्लु देखिएको हो ।

वीर अस्पतालमा आइतबारदेखि भर्ना भई उपचाररत पोखरेलको स्वास्थ्य स्थिति सामान्यजस्तो भइसकेको निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार