काठमाडौं, १६ भदौ – स्थानिय चुनावमा बद्री पंगेनीले एमालेको सबै भन्दा चर्चित चुनावी गित सहि पनि एमाले मै पनि एमाले गित ल्याएका थिए । पंगेिनिकाे गितलाई काऊन्टर दिदै, प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनकाे मुखमा अाएर सहि छैन एमाले, म हैन एमाले, काम छैन एमाले गित लिएर अनिस तामाङ दोङ अाएका छन् ।
सहि छैन एमाले, म हैन एमाले, काम छैन एमाले (भिडियो सहित)