काठमाडौं, १८ भदौ -ललितपुरका दक्षिाी गाउँमा ब्यावसायिक रुपमा गाँजा खेती हुने गरेको भेटिएको छ । शनिबार प्रहरीले चार ट्रक गाँजा फँडानी गरेको छ ।
महानगरीय प्रहरी बृत्त चापाउँबाट खटिएको प्रहरी टोलीले कोन्ज्योसोम गाउँपालकिाको १ नम्बर वडामा गाँजा फँडानी गरेको हो । फँडानी गरिएको गाँजालाई नष्ट गरिने महानगरी प्रहरी बृत्त चापागाउँका डिएसपी आभुषण तिम्सिनाले बताए । – नयाँ पत्रिका दैनिक