https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

ललितपुरमा चार ट्रक गाजा खेति नस्ट

काठमाडौं, १८ भदौ -ललितपुरका दक्षिाी गाउँमा ब्यावसायिक रुपमा गाँजा खेती हुने गरेको भेटिएको छ । शनिबार प्रहरीले चार ट्रक गाँजा फँडानी गरेको छ ।

महानगरीय प्रहरी बृत्त चापाउँबाट खटिएको प्रहरी टोलीले कोन्ज्योसोम गाउँपालकिाको १ नम्बर वडामा गाँजा फँडानी गरेको हो । फँडानी गरिएको गाँजालाई नष्ट गरिने महानगरी प्रहरी बृत्त चापागाउँका डिएसपी आभुषण तिम्सिनाले बताए । – नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार