मेयरका १०० दिन : पुरा भएनन् प्रतिवद्धता !

काठमाडौं,१९ भदौ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाति भएको आज सोमबार सय दिन पुग्यो जेठ १४ गते मेयरमाा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए ।

उनले कार्यभार सम्हालेकै पनि १०० दिन पुरा भएको छ । यद्यपि उनीबाट नतिजा देखिने गरी केहि काम हुन सकेका छैन ।

जवकिचुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनतको घरदैलोमाा गएर जनताका १ सय १ काम गर्ने प्रतिवद्धता गरेका थिए ।, — नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार