काठमाडौं नेसनल मेडिकल कलेज: सम्बन्धनमा संलग्नलाई उन्मुक्ति दिन चलखेल

काठमाडौं, १९ भदौ – भौतिक पुर्वाधार नपुगेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन उपयुुक्त हुने भन्दै फर्जी प्रतिवेदन दिनेलाई उम्काउन चलखेल शुरु भएको छ ।

मेडिकल शिक्षा सुधार अभियान्ता डा. गोविन्द कोसीको अनशनको चेतावनी र प्रधानमन्त्रीको कडा निर्देशनपछि त्रिवि कार्यकारी परिषद्ले उत्त कलेजको सम्बन्धन स्थगन गर्ने निर्णय गरेको छ ।

सम्बन्धन स्थगनको निर्ण गराएर फर्जि प्रतिवेदन र नियमविपरित सम्बन्धन दिन सिफारिस गर्नेलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उम्काउन खोजिएको छ । — नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार