पसुपतिले ल्याए दशै तिहार कमेडिगित ‘कस्काे ठुलाे खाम’ (भिडियो सहित)

काठमाडौं – चर्चीत दाेहाेरी गायक पसुपति शर्माले दशै तिहारकाे काेशेलि ‘कस्काे ठुलाे खाम’ नामक दशै तिहार कमेडि गित सार्वजनिक गरेका छन् । पसुपति शर्माकाै शब्द अनी पसुपति शर्मा र टिका पुनको आवाजमा “कस्काे ठुलाे खाम” दशै तिहार कोशेलीको रुपमा अाशिष म्यूजिक प्रा‍‍ लिले बजारमा ल्याएकाे छ ।

भिडियो लिंक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार